• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चाईनिज मोबाईलमा.....



प्रेमिका:- कती माया गर्छौ तिमी मलाई ????
शेरे :- तिमी सिम कार्ड हौ भने म मोवाइल हुँ ....
जसरी सिम कार्ड बिना मोवाइल को काम छैन त्यसै
गरी तिमी बिना मेरो कुनै अस्तित्व छैन ।।।।।।
प्रेमिका :- Thanks God,
म कती भाग्यमानी रहेछु ....
शेरे (मनमनै भन्छ):- यस्लाई के थाहा मेरो चाईनिज
मोबाईलमा ३ वटा सिम कार्ड जान्छ भन्ने......